७ बैशाख २०८१, शुक्रबार

मृतकका नाममा सुरक्षाभत्ता लिइयो


पैसा

१० कात्तिक, काठमाडौं । बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि छानबिन समिति गठन गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका वृद्धवदा एवं बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी समाजिक सुरक्षा भत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि गाउँपालिका बैठकले गाउँपालिका उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !