nepalpatra.com
वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा सुझाव पेटिका स्थापना
मकवानपुर, १ असोज । वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका स्थापना कार्य शुरु गरेको छ । हेटौँडा उपमहानगरपालिकाको परिसरमा राखिएको प्रहरी सुझाव पेटिकाको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र वाग्मती प्रदेश प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले […]
नेपाल पत्र