१३ बैशाख २०८१, बिहिबार

राप्रपा अध्यक्ष थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार


हेटौँडा, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिनुभएको छ ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभएको छ ।
विसं २०१२ असोजमा ऐन जारी भएर आधिकारिक बनेको संंगठनमा हाल ७२ हजारभन्दा बढी प्रहरी कर्मचारी आबद्ध छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !