१३ बैशाख २०८१, बिहिबार

जसपाका नेताहरु नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न मिल्दैन : चित्रबहादुर केसी


चित्रबहादुर केसी

१८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले जनता समाजवादी पार्टी (जसपा) का नेताहरु नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको आरोप लगाएका छन् ।

एक मिडियासँग कुरा गर्दै केसीले भनेका छन्, नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको हो । यो नेपालको पक्षमा, तराईंका शोषित, पीडित जनताको पक्षका काम गर्न होइन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !