७ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद बैठक सकिएलगत्तै प्रचण्डलाई भेट्न मन्त्री पुन किन पुगे खुमलटार ?


८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादीका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्वमाओवादीका मन्त्रीहरुको छुट्टै भेला बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !