८ बैशाख २०८१, शनिबार

नेकपाको स्थायी समिति बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु


स्थायी समिति बैठक तस्विर: प्रचण्डको फेसबुक पेजवाट

२९ मंसिर, काठमाडौं । सत्तारूढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ । उक्त बैठकमा नेकपाको सचिवालयले स्थायी कमिटी बैठकको लागि ५ वटा एजेण्डा तय गरेको छ ।

राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा प्रस्तुत गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !