१३ बैशाख २०८१, बिहिबार

कास्की २ वाट विद्या भट्टराईले जित्ने सम्भावना प्रवल


विद्या भट्टराई

१५ मंसिर, पोखरा । कास्की- २ मा नेकपा उम्मेदवार विद्या भट्टराईले जित्ने सम्भावना प्रवल देखिएको छ । भट्टराईले १७ हजार ६ सय ५० मत ल्याएकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !