८ बैशाख २०८१, शनिबार

मेडिकल कलेजहरुले ठगेको रकम फिर्ता गराउँछौं : ओली


१ मंसिर, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको र ठगी गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडसम्म उठाएको बताए । मेडिकल कलेजहरु नियम कानुनभित्र बस्नुपर्ने भन्दै प्रधानमन्त्रीले कति लागतमा विद्यार्थी पढाउन सकिन्छ भन्ने तय गर्न सकिने तर विद्यार्थीमाथिको ठगी सैहृय नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !