१७ आश्विन २०८१, बिहीबार

नेविसंघले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप


१ मंसिर, काठमाडौं । लैनचौरस्थित भारतीय दूतावास अगाडि नेविसंघले भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघ कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !