८ बैशाख २०८१, शनिबार

रिमाल र भट्टराईको राजीनामा अस्वीकृत


विष्णु रिमाल र राजन भट्टराई

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन् ।

प्रेश सल्लाहाकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा भने मंसिर १ गतेबाट लागु हुनेगरी स्वीकृत भएको हो ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !