८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओली र ब‌गलादेशका राष्ट्रपति अब्दुल हमिदबीच भेटवार्ता


२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार काठमाडौंको मेरियट होटलमा भेटवार्ता भएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !