१२ बैशाख २०८१, बुधबार

उपसभामुखले राजीनामा दिनैपर्ने नेम्वाङको दावी


Subas Nembang

कात्तिक २१, काठमाडौं । सुवास नेम्वाङले बिहीबार काठमाडौंमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले ‘नेकपाले सभामुख पद लिनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताए

संविधानमा नै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ । संसदमा नेकपाको झन्डै दुईतिहाइ बहुमत भएको अवस्थामा संसदको नेतृत्व सभामुखको पद अर्को पार्टीलाई दिन नसकिने पनि उपनेता नेम्वाङले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !