११ बैशाख २०८१, मंगलबार

कास्की २ मा कांग्रेसको उम्मेदवार खेमराज


Nepali-congress

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीहरुको बुधबार बसेको बैठकले कास्की २ मा उपनिर्वाचनको लागि खेमराज पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि धनराज गुरुङलाई टिकट दिने भनिएता पनि सहमति नजुटेपछि गुरुङले बुधबार विहान उम्मेदवार नबन्ने घोषणा गरेका थिए । स्रोतकाअनुसार पौडेलले उम्मेदवारीको टिकट लिएर गइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !