१३ बैशाख २०८१, बिहिबार

फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको दावी


Prachanda प्रचण्ड

१९ कात्तिक, बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !