८ बैशाख २०८१, शनिबार

प्रदेश प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति


Nepali-congress

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको बताएका छन् ।

सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रवक्ता शर्माले सरकारले गर्नु पर्ने काम धेरै हुँदा हुँदै सरकार द्वन्द्व नित्याउने बाटोमा ल्याएको बताएका छन् । शर्माले भने, ‘यस्तो पूर्वाग्रही कदमप्रति काँग्रेसको विमति रहन्छ ।’ संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !