११ बैशाख २०८१, मंगलबार

मन्त्रिपरिषद बैठक फेरि साढे ६ बजे बस्ने गरी सर्यो


pm-office-baluwatar

१७ कात्तिक, काठमाडौं । बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक फेरि साँझ साढे ६ बजे बस्ने गरी बैठक सरेको छ ।

दिउँसो ४ बजे मन्त्रीहरुलाई बालुवाटारबाट अर्को सूचना दिई बैठक साढे ६ बजेका लागि सरेको जानकारी गराइएको एक मन्त्रीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !