७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमै डायलासिस मेसिन राख्न ओलीलाई चिकित्सकको सुझाव


१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारका लागि बालुवाटारमै डायलासिस मेसिन राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । दुई पटक डायलासिस गरेर बिहीबार साँझ बालुवाटार फर्किएका ओलीको मिर्गौलामा समस्या देखिएको छ ।

ओलीले आगामी उपचारबारे शुक्रबार आफ्ना चिकित्सकहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा बालुवाटारमै डायलासिस मेसिन राख्नु उपयुक्त हुने सुझाव समेत आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !