७ बैशाख २०८१, शुक्रबार

बलात्कार गरेको आरोपमा नेकपा र कांग्रेसका दुई नेता पक्राउ


crimes

१३ कात्तिक, काठमाडौं । नेकपाको युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य दाङका सन्देश शर्मा पोखरेल र नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य ज्ञानेन्द्र गजुरेल रहेका छन् ।
दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !