१२ बैशाख २०८१, बुधबार

भिटेनको त्यो गीत परिवारसँग बसेर सुन्न सुक्नुहुन्छ ?


गोकुलप्रसाद बाँस्कोटा

७ कात्तिक, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाली समाजको मौलिक पन रहेको र स्वतन्त्रताका नाममा समाजको मूल्य मान्यता भत्काउन नहुने बताएका छन् ।

पत्रकारहरुले उक्त सम्मेलनमा मन्त्री बास्कोटालाई भिटेन पक्राउबारे प्रश्न सोधिएको थिए । कलाकारिता समाजको ऐना भएको भन्दै उनले भने, ‘दिदी, भाइ बहिनी आमा र परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु