१२ बैशाख २०८१, बुधबार

कांग्रेशका नेता आफतावले पोलिग्राफ टेस्ट गर्न मानेनन्


५ कात्तिक, रौतहट । नेपाली कांग्रेशका नेता मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् ।

राजपुर बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट-२ का सासंद तथा पूर्वमन्त्रीसमेत रहेका आलमले अनुसन्धानका क्रममा झूठ बोले-नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो । तर, उनले मानेन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !