८ बैशाख २०८१, शनिबार

नेपाललाई ३.५ अर्ब चिनियाँ यूआन सहयोग गर्ने सीको घोषणा


चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू) 1

असोज २६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा २ दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चीनपिङले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा नेपाललाई सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन सहयोग उपलब्ध गराउने बताएका छन् ।

सी ले उक्त वार्तामा नेपालीको जीवनस्तर उकास्नका लागि भन्दै सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका हुन् । उक्त रकम आजको सटही दर अनुसार ५६ अर्ब १७ करोड रूपैयाँ भन्दा बढी हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !