७ बैशाख २०८१, शुक्रबार

सी आज नेपाल आउँदै, स्वागतका लागि यस्तो बनाएको छ सडकहरु


si jinping

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल भ्रमणका लागि आउने भएका छन् । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि आज आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी आज नेपाल भ्रमणमा आउन लागेका हुन् । सी आज अपराह्न ०४:३०–०५:३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !