११ बैशाख २०८१, मंगलबार

शाहीको महरासँग जाडिएको घटनाको छानविन गर्न नर्सिङ संघको माग


krishna bahadur mahara

१६ असोज, काठमाडौँ । नेपाल नर्सिङ एसोसिएसनले रोशनी शाहीको निवर्तमान सभामुख कृष्णबहादुर महरासँग जाडिएको घटनाको सत्य तथ्य छानविन गन माग गरेको छ ।

संघले आज विज्ञप्ति जारी गर्दे निष्पक्ष छानविन गर्न माग गरेको छ । संघको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विवादास्पद घटनाको छानविन गरी सत्य तथ्य कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गर्दछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !