८ बैशाख २०८१, शनिबार

राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर


Mahanta-Thakur

६ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल बनेका राजकिशोर यादवको ३ महिनाको म्याद सकिएपछि सोमबारदेखि लागू हुने गरी पुनः महन्थ ठाकुर आएका छन् ।

गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को जनकपुरधाममा बसेको बैठकले राजकिशोर यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

राजपा पार्टी बिगत ३ वर्षअघि ६ वटा मधेश केन्द्रित दलहरु मिलेर बनेको थियो राजपा पार्टीले प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा समेत भाग लिएको थियो । प्रदेश नम्बर २ मा सो पार्टीले प्रतिनिधिसभामा १२ र प्रदेशसभामा १६ वटा स्थानमा प्रत्यक्ष निर्वाचन जितेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !