४ बैशाख २०८१, मंगलबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै


जसपा फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो १ बजे बैठक सुरु हुने बताइएको छ ।

आज बस्ने बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !