६ बैशाख २०८१, बिहिबार

नेकपा एसको सचिवालय बैठक जारी


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काे सचिवालय बैठक जारी रहेको छ । नेकपा एसको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको हो ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक जारी रहेको हो । नेकपा एसले काँग्रेसका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने भएको छ ।

आजको बैठकमा प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी कसरी कुन-कुन मन्त्रालय लिने भन्ने बारेमा पनि छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !