१३ बैशाख २०८१, बिहिबार

मन्त्रालय टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


सत्ता गठबन्धनको बैठक

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । एमाले अध्यक्ष ओली संयोजक रहेको सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको हो ।

मन्त्रालय भागबण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक जारी रहेको हो । सरकार विस्तारको विषयमा भएको सहमतिलाई अन्तिम रुप दिन सत्ता गठबन्धनका दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !