७ बैशाख २०८१, शुक्रबार

पुस २५ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान


नवनिर्वाचित सांसदहरु शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस २५ गते नयाँ संसदको पहिलो बैठक बोलाएकी छन् । राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसदको अधिवेशन आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !