१२ बैशाख २०८१, बुधबार

राष्ट्रपति भण्डारीले गरिन् दुई विधयक प्रमाणीकरण


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई विधयक प्रमाणीकरण गरेको जानकारी दिएका हुन् ।

संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयकलाई आज राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । उनले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्नेसम्बन्धी विधेयक र कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

यस्तो छ हेर्नुस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !