७ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसको समानुपातिकतर्फ बन्दसूचीमा को-को परे ? (नामावलीसहित)


नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा संस्थापन पक्षका नेताहरुको बाहुल्यता रहेको छ भने संस्थापन इतर कोइराला पक्षको नामावली न्यूनमात्र परेको छ ।

कांग्रेसको समानुपातिक बन्दसूचीमा केही चर्चित र प्रभावशाली नेताका नाम पनि समावेश गरिएको छ । उक्त बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म रहेका छन् ।

प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा निधिको नाम पहिलो नम्बरमा रहेको छ । निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव लगायतको नाम समावेश गरिएको छ ।

हेर्नुस् कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे ? (नामावलीसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !