महानगरको डोजरले भत्कायो वीर अस्पताल अघिका अनधिकृत संरचना Nepalpatra महानगरको डोजरले भत्कायो वीर अस्पताल अघिका अनधिकृत संरचना
१५ आश्विन २०७९, शनिबार

महानगरको डोजरले भत्कायो वीर अस्पताल अघिका अनधिकृत संरचना


वीर अस्पताल महानगरको डोजर

काठमाडौँ । वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । वीर अस्पताल अगाडि संचालनमा रहेका फार्मेसीहरुका अनधिकृत टहराहरु महानगरले भत्काएको हो ।

अवैध संरचना भत्काउने काठमाडौँ महानगरपालिकाको अभियान आज पनि जारी राखेको हो । हिजो बुधबार सो स्थानका टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएपनि अटेर गरेकोले महानगरले डोजर लगाएर भत्काएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !