४ बैशाख २०८१, मंगलबार

महानगरको डोजरले भत्कायो वीर अस्पताल अघिका अनधिकृत संरचना


वीर अस्पताल महानगरको डोजर

काठमाडौँ । वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । वीर अस्पताल अगाडि संचालनमा रहेका फार्मेसीहरुका अनधिकृत टहराहरु महानगरले भत्काएको हो ।

अवैध संरचना भत्काउने काठमाडौँ महानगरपालिकाको अभियान आज पनि जारी राखेको हो । हिजो बुधबार सो स्थानका टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएपनि अटेर गरेकोले महानगरले डोजर लगाएर भत्काएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !