६ बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।

आजको बैठकमा आगामी ४ मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्डबारे छलफल हुने बताइएको छ ।

आजको बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !