७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज जापान जाँदै


प्रचण्ड एयरपोर्टमा फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाँदैछन् । केही समयअघि दक्षिणको मित्रराष्ट्र भारतको भ्रमण गरेका अध्यक्ष प्रचण्ड आज जापान जाने भएका हुन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा समेत उनलाई गठबन्धनका अन्य नेताहरुको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !