१२ बैशाख २०८१, बुधबार

राष्ट्रपति भण्डारीबाट भारतीय नवनिर्वाचित राष्ट्रपतिलाई बधाई


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित भएकोमा द्रौपदी मुर्मूलाई हिजो हार्दिक बधाई तथा शुभकामना दिएकी छन् ।

मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गरेको ट्विट सन्देशमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !