८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रको पोलिट्ब्यूरो बन्यो १५६ सदस्यीय


प्रचण्ड माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यको संख्या १५६ जना पुर्‍याउने प्रस्ताव गरेका छन् ।

यसअघि प्रचण्डले प्रस्ताव गरेका १२५ सदस्यमा ३१ जना वैकल्पिक पोलिटब्युरो सदस्य थपेर १५६ जना पुर्याउने प्रस्ताव गरेका हुन् । सदस्यहरूको नाममा विवाद भएपछि बैठक एक घण्टा स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !