१२ बैशाख २०८१, बुधबार

प्रमुख निर्वाचन आयुक्त थपलिया एक्कासी रातारात ओली निवासमा छिरेपछि…


केपी ओली र दिनेशकुमार थपलिया फाइल फोटो

भक्तपुर । सँधै राजनीतिक नेता तथा कार्यकर्ताको भीड लाग्ने एमाले अध्यक्ष केपी ओलीको निवास सूर्यविनायक नगरपालिकाअन्तर्गत बालकोटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया अहिले भर्खर प्रवेश गरेका छन् ।

उनीहरुबीच आगामी सँसदीय निर्वाचन कार्तिक ३० मै सम्पन्न गर्ने आयोगको तयारी र स्थानीय चुनावले देखाएको भोटिङ्ग ट्रेन्डवारे कुराकानी भइरहेको बताइएको छ ।

उनी अध्यक्ष ओलीको निवासमा बा.२ झ ३२३१ नम्बरको गाडी चढेर पुगेका हुन् । यो समाचार जनआस्थावाट साभार गरिएको हो । यो समाचार जनआस्था डटकममा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !