८ बैशाख २०८१, शनिबार

काठमाडौंका मेयर साह र उपमेयर डंगोलले गरे पदभार ग्रहण


बालेन पदभार ग्रहण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । यस्तै उपमेयर सुनिता डंगोलले पनि आजै पदभार गरेकी छन् ।

मेयर बालेन र उपमेयर डंगोलले सपथ लिएपछि काठमाडौं महानगरपालिकाको कार्यलयमा पुगेर पदभार ग्रहण गरेका हुन् । साहलाई आज सोमबार आज मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराएका थिए भने उपमेयर डंगोललाई मेयर साहले सपथ गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !