७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बस्ने


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते बुधबार बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार दिउसो १ बजे बस्ने जानकारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !