बाँकेको नेपालगञ्ज उपमहानगर-२३ मा कांग्रेस विजयी Nepalpatra बाँकेको नेपालगञ्ज उपमहानगर-२३ मा कांग्रेस विजयी
९ आश्विन २०७९, आइतबार

बाँकेको नेपालगञ्ज उपमहानगर-२३ मा कांग्रेस विजयी


नेपाली कांग्रेस रुख

राँझा । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका हुन् ।

बेहनाले जनता समाजवादी पार्टीका मोहम्मद हुसेन शेषलाई पराजित गरेका हुन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष शेषलाई बेहनाले २३२ मतका साथ पराजित गरेका हुन् । शेषले १९४ मत पाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !