८ बैशाख २०८१, शनिबार

काठमाडौँ महानगरका प्रमुखका प्रत्यासी स्थापितले गरे मतदान


स्थापितले गरे मतदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उनले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !