८ बैशाख २०८१, शनिबार

गृहमन्त्री बालकृष्ण खाणले गरे मतदान


गृहमन्त्री बालकृष्ण खाणले गरे मतदान ?kGb]xL, #) j}zfv M dtbfg ub}{ dGqL vfF0f u[xdGqL afns[i0f vfF0f ?kGb]xLsf] ltnf]Qdf — * l:yt Hof]lt cfwf/e”t ljBfnodf /x]sf] dtbfg s]Gb|df dtbfg ub}{ . tl:a/ M lg/f uf}td÷/f;;

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर नै उत्साहपूर्ण रुपमा मतदान सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !