एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता Nepalpatraएकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता
२७ श्रावण २०७९, शुक्रबार

एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता


माधव नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ ।

एक नेताका अनुसार आज एकीकृत समाजवादीको कार्यालयमा दिउँसो १ बजे पार्टी एकीकरण कार्यक्रम हुन लागेको हो ।

पार्टी एकता कार्यक्रममा एसका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु