१२ बैशाख २०८१, बुधबार

लोसपाको घोषणापत्र : गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क


लोसपा संसदीय दलको बैठक

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । लोसपा ले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गरेको हो ।

घोषणापत्रमा सबै महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !