भरतपुरमा बागी उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री र राज्यमन्त्रीको अन्तिम प्रयास जारी Nepalpatraभरतपुरमा बागी उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री र राज्यमन्त्रीको अन्तिम प्रयास जारी
३१ श्रावण २०७९, मंगलबार

भरतपुरमा बागी उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री र राज्यमन्त्रीको अन्तिम प्रयास जारी


बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका कांग्रेसका नेतासँग उम्मेदवारी फिर्ता गराउन अन्तिम प्रयास स्वरुप छलफल थालेका छन् ।

दुईदिनदेखि भरतपुरमा रहेका गृहमन्त्री र राज्यमन्त्रीले बागी उम्मेदवारी दिएका जगनाथ पौडेलसहित चितवनका नेताहरुसँग एक्ला एक्लै र सामूहिक छलफल गरेका छन् । अहिले नेताहरुको होटल सेन्ट्रल पाममा छलफल भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !