८ बैशाख २०८१, शनिबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


सत्ता गठबन्धनको निर्वाचन समिति फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको चुनावी तथा अनुगमन समितिको बैठक जारी छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिको बैठकमा बुधबार गठबन्धनका शीर्ष नेताले दिएको चुनावी तालमेलका सन्दर्भ दिएको निर्देशन कार्यान्वयनका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

देशभरीको रिपोर्ट हेर्दा गठबन्धन सन्तोषजनक ढंगले अगाडि बढेको र यसलाई व्यवस्थित र प्रभावकारी लैजाने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !