६ बैशाख २०८१, बिहिबार

आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्ड


प्रचण्‍ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दै छन् ।

प्रचण्ड सचिवालय अनुसार प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !