७ बैशाख २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइ सकियो : आयोग


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ ।

सोमबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको जानकारी दिएका हुन्।

१ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबारसम्म ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !