७ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धन : हुम्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति


स्थानीय निर्वाचन

सुर्खेत । हुम्लामा सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । सोमबार बसेको सत्तारुढ दलहरुको बैठकले स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको एक नेताले जानकारी दिए ।

पटक-पटक सहमतिको प्रयास गरे पनि सहमति नभएकाले र स्थानीय तहको नेतृत्व कसले बढी लिने भन्नेमै कुरा अड्किएकाले जिल्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !