१३ बैशाख २०८१, बिहिबार

एमालेले चुनावबाट पोखराको मेयर, उपमेयर छान्ने


नेकपा (एमाले)

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकाप एमालेले चुनावबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार छान्ने भएको छ । मेयर र उपमेयर छान्न सहमति नभएपछि आज निर्वाचन गर्ने एक नेताले जानकारी दिए ।

एक नेताका अनुसार निर्वाचनमार्फत सबैभन्दा धेरै मत ल्याउने एक जना महिलासहित तीन/तीन जनाको नाम सिफारिस गर्ने छ । एमालेमा पोखराको मेयर बन्न १२ जना र उपमेयरमा ११ जनाले दाबी गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !