१३ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी


मन्त्रिपरिषद् बैठक सिंहदरवार

काठमाडौं । आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । यो मन्त्रिपरिषद्को बैठक नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !